जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विद्यार्थीलाई न्यानाे कपडा बितरण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाको जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट आर्थिक अवस्था कम्जाेर भएका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ ।

जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट श्री भानुभक्त आधारभुत बिद्यालय टीकापुर ९ खक्रौलामा अध्यन गर्ने आर्थिक अवस्था कम्जोर भएका अधिकान्स विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हाे ।

जाडाे संगै सितलहर बढेकाे हुदा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ एक लाख रुपैया बराबरको जाडोको न्यानाे कपडा वितरण गरिएकाे उपप्रमुख केशरी विष्ट रावलले जानकारी दिनुभयो । उहाँले भानुभक्त राष्ट्रिय आधारभुत विद्यालय खक्रौलाका २४० जना विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण गरेको बताउनुभयो ।

हरेक वर्ष टीकापुर नगरपालिकाकाे जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने

धनगढी, ३ चैत । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने भएका छन् ।

अझै पढ्नुहोस्