कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: चौथो दिनमा घोडाघोडी,पन्चकोशी र विजय स्पोर्ट्स क्लब विजयी

शेयेर गर्नुहोस

त्यसै गरी दिउँसो भएको दोस्रो खेलमा पन्चकोशी युवा क्लब लम्की र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा पन्चकोशी युवा क्लबले ३ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले १ गोल फर्काउन सफल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच पन्चकोशी युवा क्लब लम्कीका खेलाडी देवीराम मगर घोषित भए ।

आजै भएको दिउँसो तेस्रो खेलमा स्टार सिटी धनगढी र विजय स्पोर्ट्स क्लब धनगढी बिच खेल भएको थियो । जसमा विजय स्पोर्ट्स क्लब धनगढीले ३ गोल प्रहार गर्दे स्टार सिटी धनगढीलाई हराएको थियो । निर्धारित खेल समयमा स्टार सिटी धनगढीले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच विजय स्पोर्ट्स क्लब धनगढीका सन्दीप क्षेत्री घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ ।

ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

ताजा खबर

Top Online Gambling Establishments That Approve Bitcoin

Eingeschränkte Spiele beim SpinLynx Willkommensbonus: Vollständige Liste

Highest Possible Payment Online Casino Site: A Comprehensive Overview

The Surge of Real Money Online Gambling Establishments: A Guide to Playing and Winning

The Duty of Mental Health Professionals in Issuing ESA Letters

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

В современном электронном веке в интернете игровые заведения обрели значительную популярность среди игроков со всем мире.С удобством игры из удобства собственного дома, геймеры сейчас могут

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तु संरक्षणमा चुनौतीः रोकिएन चोरी शिकारी

शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।  सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक

अझै पढ्नुहोस्