एक दिने अभिमुखिकरण तालिम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी को सभापतित्वमा कार्यक्रम भएको थियो ।

क्षेत्रीय स्वास्थ्य कार्यलय डोटिका मनोज ओझाले कार्यक्रममा सहजीकरण गर्दै विभिन्न तथ्यांकहरुमा प्रकाश पार्दै क्षयरोग एक सरुवा रोग हो , एक जना क्षयरोगको बिरामीले अन्य १५ जनालाइ सार्ने हुदा यस्को रोकथामको लागि आजै बाट जनचेतना मुलक कार्यक्रम गर्दै ,नियमित चेकजाचँ गराउन समूह निर्माण गर्दा प्रभावकारी हुने सहभागीहरुले बताए ।


घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माणको खाकाका बारेमा कसरी निर्माण गर्ने चरणहरुको बारेमा तथा समितिको काम कर्तव्य र अधिकारको बारेमा स्थानीय तहमा क्षयरोग अन्त्यका लागि समितिको भुमिका विषयमा पनि चर्चा गरियको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय कैलालीका देब राज जोशिले सहजीकरण गर्दै क्षयरोगले हाल सम्म देखिएको प्रभाव , यो रोग सरुवा रोग मध्य बढी जोखिममा रहेको रोग हो , यसको रोगको पहिचान र रोकथामका लागि कसरी समुदायमा जनचेतना जगाएर उपचार गर्ने , नियमित औषधि कसरी खुवाउने , यो रोग बाट बर्षेनि १७ हजार मान्छेले क्षयरोगकै कारण अकालमै ज्यान जाने गर्दछ ।
उपचार बाट ११२ जना बन्चित रहेका हुन्छन् । जस्ता कुरा तथ्यांक सहित आफ्नो कार्यपत्र पस्तुत गरेका थिय ।

कार्यक्रम माथी प्रकाश घोडाघोडी नगरपालिका स्वास्थ्य साखा प्रमुख कैलास रावतले गरेको कार्यक्रम स्वास्थ्य साखाक बेद प्रकाश चौधरीले सन्चालन गरेका थिय।

ताजा खबर

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुदैं

धनगढी/ कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद

अझै पढ्नुहोस्