आगामी वर्ष डडेलधुराकाे खेल मैदान निर्माण गर्न बजेट बिनियाेज गर्ने : मन्त्री देउवा

शेयेर गर्नुहोस

डेलधुरा ।सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेलधुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट बिनियाेजन गर्ने बताएका छन् ।
शुक्रबार डेडेल्धुरामा आयाेजित १४ओैँ राष्ट्रपति रनिङशिल्ड प्रताेगिताकाे उद्घाटन कार्यक्रममा मन्त्री देउवाले डडेलधुरामा खेलमैदान निमार्ण गर्न बजेट बिनियाेन गर्ने प्रतबद्धता ब्याक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रकाे गाैरब बढाउने काम गरेकाे स्मरण गर्दै डडेलधुरा जिल्लाले पनि खलक्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए ।
खेल क्षेत्रकाे बिकास गर्न सुबिधा सम्मन्न खेलमैदान आवश्यक हुने भएकाेले आगामी आर्थिक वर्ष डडेलधुरामा खेल मैदान निर्माण गर्ने प्रर्देश सरकारकाे तर्फबाट मन्त्री देउवाले प्रतिबद्धता ब्याक्त गरे ।


उनले खेल जगतका बिभिन्न आयामलाई उर्बर बनाउन बिद्यालय क्षेत्रबाटै शुरु राष्ट्रपतिको नामबाट रहेक बर्ष संचालन हुने रनिङशिल्ड प्रतियोगिता निकै महत्वपूर्ण रहेकाे बताए ।प्रदेश सरकारले पनि खेलकुदमा बजेट बिनियोजन गरि वर्ष भरी नै खेलाडीले खेल खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनिति नै लिएको समेत मन्त्री देउवाले बताए ।


उने भने ,”अब प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न अगाडी बढी रहेको छ ,हामीले बिद्यालय स्तरमा होस् या जिल्ला स्तरमा व्यावस्थित खेल संरचना निर्माण गर्न कार्य शुरु गरेका छौं । “राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, वैदेशिक लगानी भित्राउन मदत पुग्ने , रोजगारी सिर्जना गर्न, सामाजिक एकता र समृद्धीको आधारशिला तय गर्न खेलकुदकाे महत्व रहेकाे उनकाे भनाई छ ।


मन्त्री देउवाले खेलकुदले अन्तरिक पर्यटनमा टेवा पुर्याउने हुँदा प्रदेश सरकारले आयोजना गर्न लागि रहेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रका परियोजनालाई महत्व दिएकाे बताए । कार्यक्रममा बाेल्दै मन्त्री देउवाले भने ,”राष्ट्रिय क्रिकेटलाई टिममा धेरै खेलाडी सुदूरपश्चिम प्रदेशका रहेका छन् ,
एउटा खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै देशको नाम चिनाउन ठुलो भुमिकाम खेल्ने गर्दछ । त्यसको मुल जड नै विद्यालय क्षेत्र भएका कारण पनि यहाँले खेलखेल्दा सभ्य र अनुशासित हुन जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Notable benefits and gaming options around fair go online casino for players today

Estratégias inteligentes e a chicken road gambling game para iniciantes curiosos

Atravessar a cidade torna-se divertido com chicken road app o app chicken road e desafios únicos

Intriguing challenges facing drivers with chicken road game uk and road safety guidelines

Anspruchsvolle Streckenführung mit der chicken road für mutige Motorradfahrer erleben

Abenteuerliche Strecken und chicken road 2 für erfahrene Fahrer und ambitionierte Entdecker

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्