७ गोलिया काठ सहित ट्याक्टर बरामत

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १२ बाट सब डिभिजन बन कार्यलय पचमुडिया बाट गयको बनको गस्ती टोलिले बाट ७ गोलिया काठ सहित ट्याक्टर बरामत गरेको छ ।

सबडिभिजन बन कार्यलय पचमुडिया जम्दार काली राम चौधरी नेतृत्वमा गएको गस्ती टोलिले सु प्र प ०१००२ त ४३३७ नम्बरको ट्याक्टरमा सालको ७ गोलिया काठ लोड गरि लग्दै गरेको अवस्थामा बरामत गरिएको छ भने घटनामा सग्लन दुई जना ब्यक्तिलाई प्रकाउ गरेको छ ।

बरामत गरिएको ट्याक्टर र काठ डिभिजन वन कार्यलय पहलमानपुरमा राखिएको छ ,। यसरी गस्ती गयको बनको टोलिले घोडाघोडी नगरपालिका वडा १२ का ४३ वार्षिय सिराराम चौधरी , लम्की चुहा नगरपालिका वडा ५ चौरी का ४४ वार्षिय प्रेम चौधरी लाइ प्रकाउ गरेको हो ।

घट्नाको थप अनुसन्धान र प्रकाउ परेकालाई बन ऎन २०७६ अनुसार कामकारबाहीमा गरिने सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।

ताजा खबर

Understanding Online ESA Letters: A Comprehensive Guide

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान

अझै पढ्नुहोस्