TRENDING
Kasyno online Vulkan Vegas – Bonusy i rejestracja
Winita Casino in Italia – bonus e promozioni disponibili per i giocatori
Real Money Slots: A Beginners’ Guide
Yard Casino – мобильная версия платформы и игра со смартфона
Beste online casino’s in België
Next
Prev

२३ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना

शेयेर गर्नुहोस

जमुना न्युरे,बनबेहडा/कैलाली द्वारा २३ औँ सशस्त्र प्रहरी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।


कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृस्ण अधिकारी द्वारा सशस्त्र प्रहरी संगठनले २३ बर्ष पूरा गरेकोमा खुशी ब्यक्त गर्दै यस यात्रामा सहयोग गर्नुहुने सम्पुर्ण सरोकारवाला हरु प्रती आभार ब्यक्त गर्नुभयो।अबका दिनमा पनि आफ्नो कर्तव्य इमान्दारीका साथ आफुहरुले पूरा गर्ने वचन दिनुभयो।


कार्यक्रममा विभिन्न खेल बिधामा बिजेता हरु लाई प्रमाणपत्र,उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु लाई प्रशंसा पत्र र पुरस्कार प्रदान गर्नुका साथै पौष महिनाको उत्कृष्ट स.प्र.क.कृष्ण बहादुर चौधरी लाई Soldier Of The month को Monument प्रदान गरिएको मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनु भएको छ।
सशस्त्र प्रहरीले सिमा सुरक्षा,आन्तरिक द्वन्द्व ब्यवस्थापन,हुलदंगा नियन्त्रण लगायत काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

Winita Casino in Italia – bonus e promozioni disponibili per i giocatori

Real Money Slots: A Beginners’ Guide

Yard Casino – мобильная версия платформы и игра со смартфона

Beste online casino’s in België

Yaar Casino – бонусы и акции для новых и постоянных игроков

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा ले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। एमाले कांग्रेसको समिकरण छुट्नबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत

अझै पढ्नुहोस्
Highlights

निजामती सेवामा फेरि आन्तरिक प्रतिस्पर्धा राख्न लबिङ

टीकापुर/ निजामती सेवामा आन्तरिक प्रतिस्पर्धाबाटै माथिल्लो पदमा जान पाउने व्यवस्था कायम राख्न लबिङ सुरु भएको छ । सरकारले ‘निजामती कर्मचारी सेवासम्बन्धी विधेयक’ फिर्ता लिएर पुनः

अझै पढ्नुहोस्