होटल जेउनासको उद्घाटन (फोटोफिचर)

शेयेर गर्नुहोस

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको उद्घाटन गरेका हुन ।

असोज ४ गते बिहिबार एक कार्यक्रमको आयोजना गरि
होटलका अध्यक्ष सिताराम थारुको अध्यक्षतामा होटल जेउनासको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल होटल व्यवसाय समाजका उपाध्यक्ष टीका गिरि,वडा नं.११ वडा सदस्य यसोमती परियार र सरोज कुमार मुल्मी, कर्णाली मा.वि. टीकापुरका प्र.अ धर्मराज शर्मा र राष्ट्रिय मा.वि.टीकापुरका प्र.अ.धर्मराज
जैशी,सुन्धारा आमा समुह अध्यक्ष पुर्ण सभा गरुङ लगायत थुप्रै सहभागी भएका थिए |

कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकारले होटलको उन्नति प्रगती होस र होटलको लागि वडाले गर्नसक्ने साथ र सहयोग सधैं गर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए । यसै गरि होटलका अध्यक्ष सिताराम थारुले सबैभन्दा राम्रो सेवासुविधा दिने प्रतिबद्धता राख्दै कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रम संचालक होटलका संचालक लिखराम चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायो

जमुना न्युरे,भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . १भजनी बजार नजिकै

अझै पढ्नुहोस्
राजनीति

राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले

अझै पढ्नुहोस्
समाचार

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्। गत शुक्रबार सुदूरपश्चिमको

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक

अझै पढ्नुहोस्