स्वास्थ्य संस्था विरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायीकाे आपत्ति

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायी संघर्ष समिति गठन गरेका छन ।

संजीवनी अस्पताल प्रालिका सञ्चालक दुश्यान्त बस्नेतको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो ।
सो समितिको उपाध्यक्षमा नोभा अस्पतालका लोकराज भट्टसहित २० सदस्यीय समिति गठन गरिएको छ ।
समितिको सदस्यमा बेदप्रकाश जोशी, रामबहादुर सिंह, भुवनप्रसाद भट्ट, गणेशबहादुर खड्का, इश्वरदत्त पन्त, सुरज बुराकोटी, हरिश न्यूरे, रतन सिके, प्रशान्त सिंह लगायत रहेका छन् ।

प्रदेश सरकारले नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक, ल्याब, फार्मेसी लगायतका स्वास्थ्य सरकारी अस्पताल वरपर तीन सय मिटरभित्र राख्न नपाउने गरि ऐन ल्याएको थियो । मन्त्रालयले तयार पारेको मापदण्डमा कुनैलाई एक वर्ष र कुनैलाई ५ वर्षमा विस्थापित हुनुपर्ने गरि तयार पारेको भन्दै सो समिति गठन गरिएको सारथी अस्पतालका जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पाँच बुँदे माग सहित मुख्यमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण पत्र

धनगढी/सामुदायिक वन उपभोक्ता समूह र साझेदारी वन उपभोक्ता समूहले विभिन्न ६ बुदे माग सहित सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र उधोग पर्यटन वन तथा वातावरण मन्त्रीललाइ ध्यानाकर्षण

अझै पढ्नुहोस्
समाचार

नागरिकको सुरक्षामा नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको योगदान सह्रानीय रहेको भन्दै प्रशंसा गरेका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा महाशिवरात्रि

अझै पढ्नुहोस्
पर्यटन

जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी )

अझै पढ्नुहोस्
Highlights

मेलमिलाप केन्द्रको संयोजकमा पुन:हेमन्त बाजे

जमुना न्युरे,चौमला/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र समिती गठन गरिएको छ। गौरीगंगा नगर उप-प्रमुख तथा न्यायीक समिती प्रमुख भोज बहादुर बम ज्यु को सभापतित्वमा सम्पन्न उक्त

अझै पढ्नुहोस्