स्वास्थ्यकर्मिहरुलाई हाजिर गराउन परिपत्र

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गराउन सघियं मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।

धनगढी उपमहानगर पालिकाले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यकर्मी कर्मचारीहरुलाइ हाजिर गर्न नदिइ सम्बन्धि स्थानीय तहमा नै फिर्ता जान जानका लागि परिपत्र गर्दै हाजिर गर्न दिएको थिएन ।

सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऎन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भइ कार्यरत रहेका कर्मचारीहरुलाइ कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाइएको बुझिन आयको छ ।


प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरु लाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुने गरि फिर्ता गर्न नमिल्ने भएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराइ व्यवस्थापन गर्नु हुन यश मन्त्रालयको मिति २०८०/०४ /०२ को निर्णयानुसार अनुरोध छ भनी पत्राचार गरेको छ । यो परिपत्रले धनगढी उपमहानगर पालिका लाई आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउन बाध्य पारेको छ ।

ताजा खबर

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

Recognizing the Long Life of an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्