सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्।  अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्।

गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। 

दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन धनगढीमा सम्पन्न

धनगढी/कैलालीकाे धनगढीमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा

अझै पढ्नुहोस्
समाचार

खुल्ला आकाशमा भविष्य खोज्दै

जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दीपक चन्द 

सुखड/घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी वर्ष २०२४ का लागि दीपक बहादुर चन्द लाई अध्यक्षमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको हो।

अझै पढ्नुहोस्
समाचार

नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर

अझै पढ्नुहोस्