सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तीनै जनाले गरे मनोनयन दर्ता

शेयेर गर्नुहोस

धनगढी / पुसरराष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उमेदवारहरुले मनोनयन दर्ता गरेका छन ।

सबैभन्दा पहिला सत्ता गठबन्धनबाट महिला कोटामा उमेदवार रेनु चन्दले उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी मालको प्रस्ताव र प्रदेश सभा सदस्य जानकी देबी कुवरको समर्थनमा उमेदवारी गरिन ।

चन्द २०६४ सालमा संविधान सभा सदस्य हुन । उनी अहिले नेकपा माओवादी केन्द्रकी केन्द्यि सदस्य हुन । यस्तै नेपाली काँग्रेसबाट अन्य कोटामा उमेदवार भएका कञ्चनपुरका बल्देब बोहरा र अपांग कोटामा उमेदवार बनेका नारायण दत्त भट्टले पनि मनोनयन दर्ता गरेका छन ।

नेपाली काँग्रेसका बलदेब बोहराको प्रस्तावकमा प्रदेश सभा सदस्य बहादुर सिह थापा र समर्थकमा प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका छन भने नेपाली काँग्रेसकै अपांग कोटामा मनोनयन दर्ता गरेका नारायण दत्त भट्टको प्रस्तावकमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र समर्थकमा प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेका छन ।

ताजा खबर

Respin Casino Review en Español: Juegos, Bonos y Pagos

Respin Casino Review: bonos, juegos y pagos

Revisión de Novibet Casino: juegos, bonos y pagos

Revisión de Juegabet: bonos, juegos y pagos

Play At Zizobet Game Catalog With Lobby Discovery

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै धनगढीमा युवा तथा नागरिक समाजको दबाब

धनगढी, २ असोज /जलवायु न्याय, पर्याप्त तथा पहुँचयोग्य जलवायु वित्त र जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि क्षति तथा नोक्सानीको न्यायपूर्ण सम्बोधनको माग गर्दै धनगढीमा युवा

अझै पढ्नुहोस्