TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल नाराका साथ सुखडमा विभिन्न कार्यक्रम गरिने भएको हाे ।

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल महत्वपूर्ण सिमसार क्षेत्र भएकाले सो क्षेत्रमा विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाई, सिमसार संरक्षणका लागि जनचेतना लगायत कार्यक्रम गर्न लागेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताउनुभयाे ।

५० औ बिश्व सिमसार को “दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल नारा का साथ सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । रिजालका अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।
सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । घोडाघोडी ताल सिमसार क्षेत्रमा नेपालमा पाइने ३०० रैथाने ,आगन्तुक लोपोन्मुख प्रजातिका चराहरु , ४५० वनस्पति ३२प्रजातिका पुतली ,२९प्रजातिका माछा , सरिसृप जनावर , उभयचर प्राणी सिमसारमा आश्रित छन् ।

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।

सन् २००३ अगस्ट मा नेपालले घोडाघोडी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको छ । रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् ।

सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

अत्तरिया/प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया, कैलालीको आयोजनामा जेठ ११-१२ गते सम्पन्न हुने सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ। पढौँ पढाऔँ निरन्तर शिक्षाका

अझै पढ्नुहोस्
समाचार

नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको मन्त्री साउँद

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा

अझै पढ्नुहोस्