सालको १०थान गोलिया बरामद

शेयेर गर्नुहोस

जमुना न्युरे, सुखड /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा १० आमखोया बाट १० थान सालको गोलिया आज दिउँसो ४ बजे बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट निमित्त कार्यलय प्रमुख बिरेन्द्र मल्लको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा आमखोया भुर्काभुर्की सामुदायिक बन उपभोक्ता समुहको छेउमा रहेको आवादि खेत बाट ढलेको सालको रुख काटी लैजान का लागि तयार पारेको अवस्थामा उक्त गोलिया बरामत गरेको छ।

Exif_JPEG_420

काठ कस्को र कस्ले काटेको भनी खोजि कार्य भैइरहेको ,घट्नाको थप अनुसन्धान गरिने , कानुनि प्रक्रियामा लैजाने र काठलाइ सब डिभिजन बन कार्यलय सुखडले नियन्त्रणमा लिएको मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

No Account Online Casino: The Future of Online Betting

Discover the Adventure of Free Port Games without Download and install

Slot Machines and the Art of Probability in Casino Games Featuring Yep

BassWin – Der Gewinn liegt im Ablauf der Reihenfolge

Essential insights concerning spin pin casino and maximizing your gaming experience

Fortuna e strategia da https://great-slots.co.it per vincite inaspettate e divertimento continuo

सम्बन्धितखवर

छुटाउनु भयो कि !