सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत युनियट गणमा तानिए

शेयेर गर्नुहोस

धनगढी/सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका-एक  गणमा तानिएका छन् ।  प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन पहिला बिओेपि फूलवारीमा कार्यरत सबै युनिट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली तानिएका हुन् ।

बिओपि फूलवारीमा कार्यरत शसस्त्र प्रहरीहरुले  तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको पटक–पटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्य दुख दिन थालेको आरोप लाग्न थालेपछि एकाएक  गणमा तानिएको बताईएको छ । तस्करहरुसंग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउदै आएका थिएँ ।

 यसरी पटक–पटक आरोप  खेप्न थालेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बिओपि फूलवारीमा कार्यरत सबै युनिटलाई गणमा तानिएको स्वीकार गरे । इन्सपेक्टर अच्चुत  कुँवरलाई चेतावनी  सहित अन्य सबै युनिटलाई  गणमा तानिएको एसपी पाण्डेले बताए । उक्त बिओपीमा गणबाट  नयाँ टोली खटाएका समेत एसपी पाण्डेले बताए । कार्य सम्पादन गर्न नसक्ने अन्य बिओपीको टोलीलाई समेत गणमा तान्ने काम भईरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कलाकर्मि संघको प्रदेश भेला सम्पन्न ,अध्यक्षमा बिसी

नेपाल साँस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश स्तरिय भेला तथा समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।संघका राष्ट्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बि.सी.को

अझै पढ्नुहोस्
समाचार

कारबाहीका लागि प्रकाउ परेका बडैलालाई भगाय मन्त्री धामिले

जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत

अझै पढ्नुहोस्
समाचार

५१ औं विश्व सिमसार दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

सुखड / कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज ५१ औ विश्व सिमसार दिवस मनाइएको छ । आजको आवश्यकता सिमसारको पुर्नस्थापना भन्ने नाराका साथ सिमसार दिवस मनाइएको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्