संस्कृति जोगिए मात्रै पहिचान जोगिने : काँग्रेस केन्द्रीय सदस्य डा. जीवन राना

शेयेर गर्नुहोस

जमुना न्युरे/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. जीवन रानाले संस्कृति जोगिए मात्रै पहिचान जोगिने बताएकी छन् । नेपाल राना थारु युवा समाजले बुधवार काठमाण्डौमा आयोजना गरेको तिज मिलन तथा झुण्की पुहान कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

‘हाम्रो संस्कृति निकै धनी छ हामीले यसको जगेर्ना गर्नु जरुरी भएको छ’ डा. रानाले भनिन्–‘अब यो जिम्मेवारी नयाँ युवाको काँधमा आएको छ ।’ कैलाली कञ्चनपुरका मूलवासी रहेका राना थारुले काठमाण्डौमा पनि साउनको तिज मनाएका छन् । संस्कृति र परम्पराले एक अर्कालाई जोड्ने काम गर्छ यसमा सबैले हातेमालो गरी अगाडी बढ्न जरुरी रहेको उनले बताइन् ।

अहिले सबैको संस्कृति लोप हुन लागेका बताउँदै डा। रानाले थोरै सङ्ख्यामा रहेका आफ्नो समुदायको संस्कृति जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेकी छन् । आफू विद्यार्थी समयमा काठमाण्डौ थोरै संख्यामा राना थारु विद्यार्थी रहेको स्मरण गर्दै उनले अहिलेको सहभागिताले आफ्नो समाज पनि मूलधारमा आउन लगेकोले गौरब महशुस भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्
समाचार

टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न

अप्सरा बुढा,टीकापुर/ टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न भएको छ।शनिबार टीकापुर नगरपालिका वडा नं. ५ स्थित टीकापुर वन संरक्षण समितिकाे १० ओै बार्षिक साधारणसभा

अझै पढ्नुहोस्
समाचार

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

धनगढी, १७ पुस पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा गरेका छन् । राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त,

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

क्याम्पसले अनुसन्धान सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलन गर्ने

जमुना न्युरे,धनगढी/कैलाली बहुमुखी क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो। शिक्षा, समाज, व्यवस्थापन र विज्ञानको क्षेत्रमा विद्यमान ज्ञान,सीप र अनुभवको उजागर गर्न दुई दिने

अझै पढ्नुहोस्