श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न पुगे टीकापुरका नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/ श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु पुग्नु भएको छ ।
बुधबार दिउसाे टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न पुग्नु भएको हाे ।

नगर प्रमुख थारु हात्तीले आतंक मच्चाएको खबर पाउने बित्तिकै श्रीलंका पुगि स्थलगत निरिक्षण गर्नु भएको थियाे ।स्थलगत निरिक्षण गर्नुहुदै नगर प्रमुख थारुले श्रीलंका बासीकाे बसाै देखिकाे समस्याका रुपमा रहेकाे हात्ती आतंक नियन्त्रण गर्न नगरपालिकाले दिर्घकालिन याेजना बनाएर जाने बताउनुभयाे । उहाँले श्रीलंका क्षेत्रकाे हात्ती आतंक नियन्त्रण गर्न तत्काल जंगल क्षेत्रका प्रत्यक विद्युत पाेलमा लाइटकाे ब्यवस्थापन गर्ने बताउनुभएको छ ।

हात्तीले हरेक बर्ष किसानले लगाएको बालि लगायत घर गाेठ तथा मानवीय क्षति गर्दै आएको छ । बर्षाै देखि हात्ती आतंकले मर्माहित भएका स्थानीयहरु नगर प्रमुखकाे आगमनले खुशी भएका छन भने हात्ती नियन्त्रण हुनेमा विशाेस्त भएको स्थानीयकाे भनाइ रहेकाे छ । फरक प्रसंगमा नगर प्रमुख थारुले श्रीलंका पर्यटकिय क्षेत्रकाे रुपमा सम्भावना बाेकेकाेले नगरपालिकाले त्यता तिर पनि पहल गर्ने बताउनुभयो ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

धनगढी/ सुदूरपश्चिमको बाजुरा जिल्लास्थित बडीमालिका केवल एउटा धार्मिक स्थल मात्र होइन, आस्था, इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम संगम हो। समुद्री सतहबाट करिब ४,२२० मिटरको

अझै पढ्नुहोस्

There are advantages and disadvantages of free slots There are numerous benefits for free slots, however there are also risks. They don’t require financial collateral.

अझै पढ्नुहोस्