विधालयबाट चितुवाको सकुशल उद्दार

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ५ मा रहेको टिकापुर बहुप्राबिधिक बिधालयको परिषरबाट हिजो चितुवाको सकुशल उद्दार गरियको छ ।

चितुवा बिधालयको परिषरमा भित्र छिरे पछि स्थानीयहरुले सब डिभिजन वन कार्यलय टिकापुरलाइ जानकारी गरायको थियो । डिभिजन वन कार्यलय पहलमानपुरले चितुवा आयको खबर पाउने बितिकै बिधालय परिषरमा चितुवाका लागि फलामको खोर (ट्र्यापिङ्ग ) थापेको थियो , ट्र्यापिङ्ग थापेको झन्डै १० दिन पछि चितुवा त्यो खोरमा गयको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत रामचन्द्र कडेलले बताए ।


चितुवाको ट्रयापिङ्गमा परेको खबर पाय पछि उद्दारको लागि वन कार्यलय सङ्ग प्राबिधिक टिम नभएकोले बर्दिया राष्ट्रिय निकुञ्ज बाट प्राबिधिक टिमलाई खबर गरियको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख कडेलले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज बाट आयुश मर्हजनको नेतृत्वमा आएको प्राबिधिक टोलिले, सब डिभिजन वन कार्यलय टिकापुरको टिम ,नेपाल प्रहरीलेको सयुक्त टोलिले चितुवाको जीउँदै सकुशल उद्दार गरियको सब डिभिजन वन कार्यलय टिकापुरका प्रमुख वन अधिकृत दिलिप कुमार यादवले जानकारी दिए ।

उद्दार गरियको जिउँदो चितुवालाई हिजो राती नै सुरक्षीत बासस्थान बर्दिया राष्ट्रिय निकुञ्जमा छोडियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Voodoo Riches Casino Slot Machine Game Online Free Play

Discover the Comfort of Making Use Of Neteller for Deposits in Online Gambling Enterprises

Patrickspins Online Casino Slot Games Review

De Spinorhino Speler Blijft Winnaar

The Unpredictable Nature of Blindluck in Slot Machines

Locojoker Casino Slots and Games Overview Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !