वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

शेयेर गर्नुहोस

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ ।

आइतबार बसेको बैठकले गर्मियाम सुरुवात भए सङ्गै बन जङ्गल हुने बन डढेलो न्यूनीकरण र नियन्त्रणका लागि सामुदायिक बन उपभोक्ता समूह , सरोकारवाला निकाए हरुलाइ सचेतना पार्दै बन डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा भैरव गण र जिल्ल्ल प्रहरी कार्यालयलाई वन डडेलो नियन्त्रण सामाग्रीहर समेत बितरण गरिएको थियो ।

गर्मियाममा हुने आगलागिले बन तथा जैविक विविधता , बन्यजन्तुको बासस्थान नोक्सान भै बहुमुल्य जडिबुटी नोक्सान हुने हुदा समयमा नै जनचेतना जगाइ , सामुदायिक बनमा अग्निरेखा निर्माण , मर्मत सम्भार गर्दै सरोकारवाला निकाएलाइ जनचेतना जगाउदै आजै समाग्री वितरण गरिएको डिभिजन बन अधिकृत गोकुल रिजालले जानकारी दिए ।

सरोकारवाला निकाए सङ्गको बैठकमा जिल्ला सुरक्षा निकाय प्रमुख,सरोकारवाला सरकारी निकाय र संघ सस्था प्रमुख तथा प्रतिनिधि हरुको लगायत सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कुण्डा सब वन कार्यालयद्वारा बिरुवा वितरण सुरु

जमुना न्युरे,धनगढी/कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ । सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि

अझै पढ्नुहोस्
कला-साहित्य

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

पर्बत जिल्लाको जलजला गाउँ पालिका वडा ५मा रहेको लोप्रे गाउँमा ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’

अझै पढ्नुहोस्
राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्
समाचार

शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैनः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताउनु भएको छ । शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको

अझै पढ्नुहोस्