वनदेबी वनमा मृत अवस्थामा भेटियो चितुवा

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको वबदेबी सामुदायिक बन उपभोक्त समुहमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

वनदेबी सामुदायिक उपभोक्ता समुहको वनभित्र मृत चितुवा फेला परेको हो ।  डिभिजन बन कार्यलय पहलमानपुर कैलालीका साहयक बन अधिकृत राजिब चौधरीले बयस्क भाले चितुवा केही दिन अधि मृत्यु भएको हुनाले चितुवा गन्द शरीरमा किरा लागि सकेको अवस्थामा फेला परेको जानकारी दिए ।मृत फेला परेको चितुवाको लम्बाइ २सय १८ सेन्टिमिटर र उचाई ७७ सेन्टिमिटर रहेको छ ।


बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत चितुवाको घट्ना स्थल मुचुल्का बनाइ सव डिभिजन बन कार्यलय भजनी गाडिएको सब डिभिजन बनका बन सहजकर्ता महेश चौधरी ले जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि चितुवा कसरी मरेको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्