TRENDING
Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
1win — ставки на спорт в букмекерской конторе
Пинко казино – Официальный сайт Pinco играть онлайн | Зеркало и вход
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

लागू औषध खैरो हेरोईन सहित प्रहरीद्वारा दुई युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय नैन सिंह साउदलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीकाे लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने भारत उत्तर प्रदेश घर भएका ४० वर्षीय मनमोहन तिवारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

1win — ставки на спорт в букмекерской конторе

Пинко казино – Официальный сайт Pinco играть онлайн | Зеркало и вход

1win — ставки на спорт в букмекерской конторе

Lemon Casino – Kasyno Online Oficjalna Strona

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी

अझै पढ्नुहोस्