TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

लगानी सम्मेलन आयोजना गरिने

शेयेर गर्नुहोस

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले कुनै नकुनै लगानी गर्ने प्रतिबद्धता हुने गरी प्रदेश लगानी सम्मेलन आयोजना गरिने बताए । उनले लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी ल्याउन मद्दत गर्ने निर्णय भएको बताए ।

मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने बताए ।

लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय समेत भएको मुख्यमन्त्री शाहले बताए । उनले लगानी सम्मेलनबाट सुदूरपश्चिम प्रदेशमा लगानी गर्नका सम्मेलनबाटै केही नकेही लगानीको प्रतिबद्धता गर्ने गरी सम्मेलन आयोजना गरिने बताए । उनले सम्मेलन आयोजनाका लागि थप समिति उपसमितिहरु आवश्यकता बमोजिम गठन गर्दै आयोजनाको तयारी गरिने बताए ।

प्रदेश सरकार चालु आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री शाहले लगानी सम्मेलन आयोजना गर्न सहकार्य गर्ने स्रोतहरु समेत जुटाइने बताए । प्रदेश सरकारले तीन वर्ष पहिले वित्तीय सम्मेलन आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् । पछिल्लो घटना

अझै पढ्नुहोस्