रेशम चौधरीको रिहाइ माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस

सत्ति / जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ठाकुर सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
‘मधेस आन्दोलन/थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाइ गर्ने,’ ज्ञापन पत्रमा भनिएको छ ।

त्यस्तै संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिन लोसपाले माग गरेको छ ।
त्यस्तै मधेस र थरुहट आन्दोलन सम्बन्धमा गठित गरिशचन्दर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत लोसपाले माग राखेको छ ।
साभार : थारुवान डटकम

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरैना ताल अतिक्रमण हटाई संरक्षण गरिने

जमुना न्युरे,टीकापुर/कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्