मोहन्यालको कफलेनी मालिकामा जात्रा हुने

शेयेर गर्नुहोस


धनगढी/मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीस्थित कफलेनी मालिकामा जात्रा हुने भएको छ । मालिका डाँडामा अवस्थित शिवशक्ति सानो केदार जात्रा कात्तिक १४ गते हुने भएको हो ।


डोटीको बडीकेदार जात्रा सकिएको पाँच दिनपछि मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीको डाँडामा रहेको शिवशक्ति सानो केदार जात्रा हुने गरेको बताउँदै स्थानीय उमेश सुनाखरी मगरले बताए । उनले भने,‘मालिका डाँडामा वर्षौदेखि यहाँका स्थानीयले शक्ति पिठका रुपमा सानो केदारलाई पूजा गर्दै आएका छन् ।’ मंसिर १४ गते राति रतेडी हुने र १५ गते बिहान पुजिने कार्यक्रम रहेको बताउँदै उनले भने,‘मालिका डाँडामा रहेको शिवशक्ति सानो केदार जात्रामा तराईदेखि समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।’

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Мостбет Онлайн Казино Официальный Сайт, Регистрация И Вход Играть Онлайн На Mostbet”

“проход В Личный кабинет Mostbet Официальный Сайт В России Content не Представляет Собой Зеркало Мостбет? Онлайн Казино Мостбет На кварплату: Официальный Сайт, Регистрация И Вход

अझै पढ्नुहोस्
समाचार

जहरीमा वर्षेनि पिउने पानीको समस्या

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको सुगम नगरपालिका भनेर चिनिने घोडाघोडी नगरपालिका वडा न ८ मा गर्मियामको समयमा पिउने पानी पाइदैन । घोडाघोडी नगरपालिकाको वडा ८ मा पर्ने

अझै पढ्नुहोस्