TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

मेलमिलाप केन्द्रको संयोजकमा पुन:हेमन्त बाजे

शेयेर गर्नुहोस

जमुना न्युरे,चौमला/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र समिती गठन गरिएको छ। गौरीगंगा नगर उप-प्रमुख तथा न्यायीक समिती प्रमुख भोज बहादुर बम ज्यु को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी भएको भेलाले नगर स्तरिय मेलमिलाप केन्द्र संयोजकमा पुनः हेमन्त राज जोशी (बाजे) लाई सर्बसम्मत चयन गरेको छ।


गौरीगंगा नगरपालिकामा १ देखि ११ वटा वडाका सुचिकृत ४९ जना मेलमिलापकर्ता रहेका छन। बिबादको साटो,मेलमिलापको बाटो भन्ने मुल नारा लिइ आगामी दिनहरुमा न्यायिक समिती सँग सहकार्य गर्दै अघि बढने र समुदायमा भएका बिबादहरु न्युनिकरणका लागि प्रयत्नशील रहने संयोजक हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ। र गौरीगंगा वडा नं- १संयोजक सुमन सिलाधर,२ जानकी बिक,३ सिद्ध कँडेल,४ बिस्णुमाया जोशी,५ पदम नेपाली,६ लक्ष्मि बोगटी कुँवर,७ रेखा चौधरी ,८ पार्बती ऐर,९ पहरी देबि चौधरी,१० रुपा बि.क. चयन हुनु भएको छ।



सो कार्यक्रममा न्यायिक समिती सदस्य जानकी बोहरा,मदन नेपाली,महिला बिकास साखा प्रमुख भावना जोशी लगायत वडाका मेलमिलापकर्ता हरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठक्कुलाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्
समाचार

प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र

अझै पढ्नुहोस्
समाचार

होटल जेउनासको उद्घाटन (फोटोफिचर)

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको

अझै पढ्नुहोस्