माघी पर्वकाे अवसरमा तीन सरकारका ३ दिन सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/माघी पर्वकाे अवसरमा तीन सरकारकाे ३ दिन सार्वजनिक विदा दिएको छ । संघिय सरकारले माघ १ गते माघी पर्वकाे अवसरमा सार्वजनिक विदा दिए संगै सुदुरपश्चम प्रदेश सरकारले माघ २ गते र सुदुरपश्चिम प्रदेशका केही स्थानीय तहले माघ ३ गते स्थानीय विदा दिने निर्णय गरेकाे हाे ।

टीकापुर नगरपालिका लगायत सुदुरपश्चिमका अधिकांश स्थानीय तहले माघि पर्वकाे अवसरमा माघ ३ गते स्थानीय विदा दिने निर्णय गरेका हुन ।
थारु समुदायकाे वाहुल्यता रहेकाे टीकापुर नगरपालिकाले पुस २१ गते कार्यपालिकाकाे बैठकबाट माघ ३ गते माघि पर्वकाे अवसरमा विदा दिने निर्णय गरेकाे हाे ।

थारु समुदायकाे वाहुल्यता रहेकाे कैलालीको जानकी गाउँपालिका, जाेशिपुर गाउँपालिका, भजनी नगरपालिका लगायत सुदुरपश्चमका केही स्थानीय तहले माघि पर्वकाे अवसरमा माघ ३ गते विदा दिने निर्णय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

DiscoWin – Die Klangvolle Roulette Revolution für Glücksspieler

Strategies for Success at the BetOnRed Casino Slot Machine

Reel Luck and Travel Destinations in Casino Slot Trips

Emojinos Online Spielcasinogeräte und Glücksspiele für Erwachsene

Sfide di Azzardo sulle Rotte del Pacifico con il Gioco di Casinò delle Venti Fiaccolate

Królestwo Automatów – Szansa Wszystkiego na Stół Gier

सम्बन्धितखवर

छुटाउनु भयो कि !