भाेलि आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने

शेयेर गर्नुहोस

टीकापुर/भाेली आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने भएको छ ।

टीकापुर नगर कार्यपालिकाकाे शनिबार वसेकाे आकस्मिक बैठकले टीकापुर नगरपालिका वाडा नं. ४ का वडा सदस्य बेजुवा थारुको असमयिक निधन प्रती गहिरो दुःख व्यक्त गर्दै पुस ११ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

बैठकले वडा सदस्य बेजुवा थारुकाे दुःखद निधन प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकाकुल परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दै यस दुःखकाे समयमा टीकापुर नगरपालिकाका सम्म आवध सम्पूर्ण निकायमा १ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे नगर प्रमुखकाे सचिवालयले जानकारि दिएको छ ।

साथै १० ओै दिनकाे पुन्यतिथिमा वडा नं. ४ मा मृतक सदस्य बेजुवा थारुकाे श्रद्धाञ्जली सभा गरिने समेत जनाएको छ ।
यस दुःखद घडिमा यस सत्ती कर्णाली न्युज डटकम मृत आत्माकाे चिरशान्तीकाे कामना सहित शाेकाकुल परिवारजन प्रती गहिरो समबेधना व्यक्त गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरकाे नुक्लिपुरमा बाघकाे आक्रमणबाट एक जना घाइते

टीकापुर/ केैलालीकाे टीकापुर नगरपालिकामा बाघकाे आक्रमणबाट एक जना घाइते भएका छन ।टीकापुर नगरपालिका वडा नं. ५, नुक्लिपुरका २२ वर्षिय दिपक चाैधरिलाई बाघले आक्रमण गरि घाइते

अझै पढ्नुहोस्
समाचार

दार्चुलाका वाढी पिडितलाई राहत तथा उद्धारमा तिव्रता,मन्त्रीको टोली दार्चुला

जमुना न्युरे,धनगढी/ दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्त तथा घरबारबिहीन भएकाहरुका लागि संघीय सरकार र सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडियो

कैलालीको घोडाघोडी नगरपालिकामा गोहीको उद्धार गरिएको छ । घोडाघोडी १ स्थित सानो ओजुवा तालबाट गाउँ तर्फको कुलामा आएको बयस्क गोहीको वन कर्मचारी र स्थानीयले आज

अझै पढ्नुहोस्
समाचार

माछा मार्ने क्रममा कर्णाली पुल नजिक बर्दीयका एक जनाको मृत्यु

सत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । साेमबार माछा मार्ने क्रममा कर्णाली नदिकाे बर्दिया तर्फकाे

अझै पढ्नुहोस्