TRENDING
Bitcoin Gambling Enterprises Deposit Reward: A Comprehensive Guide
Mobile Casino Slots for iPhone
The Very Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview
Next
Prev

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

शेयेर गर्नुहोस

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ ।

कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत सर्प फेला परेको हाे ।

फेला परेको सर्प निकै दुर्लभ रहेको यो कंचनपुरमा पहिलो पटक देखिएको सब डिभिजन बन कार्यालय कुन्डा पचकडिया कंचनपुर प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयाे ।

फेला परेको सर्पलाइ बेलौरि नगरपालिका वडा ७ मा रहेको सिहं सामुदायिक बन उपभोक्ता समुहमा छोडिएको कताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Bitcoin Gambling Enterprises Deposit Reward: A Comprehensive Guide

Mobile Casino Slots for iPhone

The Very Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview

Play Free Slots: A Guide to Delighting In Online Casino Site Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वरिष्ठ लोक गायक कडायतको शोक सभा तथा परिवारजनमा सहयोग हस्तान्तरण

जमुना न्युरे,बरिष्ठ लोक तथा डेउडा गायक हरिश्चन्द्र कडायत निधन भएको १३ औं दिनको पुण्य तिथिमा आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

साँस्कृतिक संघको घोडाघोडी नगर तदर्थ समिति गठन

जमुना न्युरे,सुखड/नेपाल साँस्कृतिक संघ कैलालीको जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको संघले शुक्रबार घोडाघोडी नगरमा तदर्थ समिति गठन गरेको छ । नेपाल साँस्कृतिक

अझै पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो

अझै पढ्नुहोस्