बेपत्ता भएकी महिलाको मोहना नदिमा शव फेला

शेयेर गर्नुहोस

भजनी/ कान्द्रा नदीमा हामफालेर बेपत्ता भएकी महिलाको शव मृतक अवस्थामा फेला पर्यो ।

आइतबार राती ८ बजेको समयमा भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी स्थित जयराम डगौराकी श्रीमती रीमा डगौराले आत्महत्या गर्दै नजिकैको कान्द्रा नदीमा हाम फालेर बेपत्ता भएको करिब दुई दिन पछि आज उनको शव टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिको कालाकुन्डा घाटमा उहाँको मृतक शव फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Understanding Brooks : A Comprehensive Overview

Erittäin kattava opas Casoola online -kasinoon ja sen ainutlaatuisiin etuihin suomalaisille pelaajille

Recensione e Guia alla Regola di Gioco di CrazyTower Casino

An Overview of Graton Resort & Casino Amenities and Services

Wielkie Wygrane w Slotu Allwins

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुध आयात पूर्ण रुपमा रोक्न नेपाल किसान महासंघ कैलालीको माग

धनगढी । भारतबाट दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने नेपाल किसान महासंघ कैलालीले माग गरेको छ । बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र

अझै पढ्नुहोस्
समाचार

किसानसँग सहकारी जोडिनुपर्छ :राज्यमन्त्री बम

धनगढी/सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड धनगढीले

अझै पढ्नुहोस्