बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलियो, राेग फैलन सक्ने सम्भावना

शेयेर गर्नुहोस

टीकापुर/ कैलाली लगायत सुदुरपश्चिमका अधिकांस क्षेत्रमा बाढी पछि दुर्गन्ध फैलिएको छ ।
बाढी तथा डुवानका कारण धानवालि लगायत अन्य अन्नपात भिजेर कुहिदा बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलिएको हाे ।

अन्नपात कुहिदा दुर्गन्ध फैलिए संगै विभिन्न राेगहरु फैलन सक्ने सम्भावना देखिएको छ ।
स्वास्थ्यकर्मीका अनुसार यस्तो अवस्थामा छाला सम्बन्धि विभिन्न राेगहरु, श्वास प्रश्वास सम्बन्धि राेगहरु जस्तै रुघाखोकी, सर्दी जुखामका समस्याहरु देखिन सक्ने सम्भावना बढी हुन्छ ।

खानेपानी समेत दुर्गन्धित भएकोले पेट सम्बन्धित बिभन्न राेगहरु जस्तैः झाडापखाला, आउपर्ने तथा पेट दुख्ने जस्ता समस्या देखिन सक्ने भएकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ ।

त्यसैले बाढीपीडित क्षेत्रमा स्थानीय सरकार, संघ संस्थाहरुले राहत दिदा शुद्ध खानेपानी लगायत सम्भावित ओैषधीहरु तथा स्वास्थ शिविर सन्चालन गर्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सुदूरपश्चिममा लगानी गर्न सांसद चौधरीलाई मुख्यमन्त्री शाहको आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् । प्रदेश सरकारले आगामी फागुन

अझै पढ्नुहोस्
राजनीति

संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । मंगलबार भूमि समस्या

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

धनगढी,कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्