बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

शेयेर गर्नुहोस

डम्मर सिंह साउंद
भजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् ।

कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका अधिकांश वडामा बनेका उच्च धारा र उच्च शाैचालय प्रयाेग विहिन भएका हुन ।

कैलालीका भजनी, लालबाेझि, साविक नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा बनेका उच्च धारा र उच्च शाैचालयमा सरकारकाे लाखौंको लगानी भए पनि प्रयाेग बिहिन हुदा जिर्ण बन्दै गएका छन् ।

नगरपालिका वडा नम्बर ५ दुदुवाफाटा स्थित नेपाल जलवायु परिवर्तनको सहयोग र तत्कालीन जिल्ला विकास समितिको सहकार्यमा लाखौको लागतमा निर्माण भएका उच्च धारा र उच्च शाैचालय प्रयोग विहिन रहदा जिर्ण बन्दै गरेका छन् ।
लाखौं लगानीमा बनेका यस्ता संरचनाहरुकाे प्रयाेग र संरक्षणको आवश्यकता रहेकाे छ ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी

अझै पढ्नुहोस्

Каким способом чувство свежести воздействует на наслаждение

Каким способом чувство свежести воздействует на наслаждение Переживание новизны представляет собой единственный из основополагающих структур получения удовольствия, регулирующий напряженность и качество наших чувственных опытов. Maxbetslots

अझै पढ्नुहोस्