बाघ नियन्त्रणमा ,बेपत्ता भएकी महिलाको शव भेटियो

शेयेर गर्नुहोस

सत्ति / कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक शुक्रबार देखि आतंक फैलाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली , शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय , वनकर्मीको हात्ति सहित गएको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए ।

बाघलाई प्राबिधिक टोलिले बेहोस पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएकोअधिकृत यादवले बताए । बाघ भाग्न नदिन शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज को हात्ती सहितको टोलि , नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयले सो क्षेत्र घेराबन्दी गरेका थिए । बेलौरी-बेलडाँडी हुलाकी राजमार्ग स्थित मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी ८ कि ४५ वर्षिय गंगा चन्द माथी आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परि बेपत्ता भएकी ४५ वर्षिय चन्दको शब बिहान ९:३० बजे घटना स्थल भन्दा केही पर भेटियको सहायक वन अधिकृत यादवले बताए ।
अहिले मृतकका आफन्त र , नेपाल प्रहरी र बन कर्मचारीले घट्नास्थल मुचुल्का बनाइ शबलाई आफनतको जिम्मा लगाइने यादवले जानकारी दिए। सो क्षेत्रमा बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कीमतों के साथ आसान 1win login और नए उपयोगकर्ताओं के लिए विशेष ऑफ़र

कीमतों के साथ आसान 1win login और नए उपयोगकर्ताओं के लिए विशेष ऑफ़र 1win लॉगिन प्रक्रिया: एक विस्तृत गाइड पासवर्ड भूल गए? कोई समस्या नहीं!

अझै पढ्नुहोस्