बर्दगोरोयामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख

शेयेर गर्नुहोस

कैलाली / कैलालीको बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आज बैनियामा आयोजक बर्दगोरिया स्पोर्टस एन्ड इभेन्टले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । प्रतियोगिता आगामी मङ्सिर ८ गते देखी १५ गते सम्म हुने छ ।


विजेताले २ लाख नगद, ट्रफि,र प्रमाण पत्र पाउने छन् । त्यसै गरि उप-विजेतालाई १ लाख ५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार,उत्कृष्ट गोलक रक्षक,उत्कृष्ट गोलकर्ता,उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीको लागि १५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने बताइएको छ ।
कैलाली जिल्लाका १३ स्थानीय तहबाट करिब ३९ टिम सहभागी हुने अध्यक्ष प्रमोद मल्लले जानकारी दिए । एउटा पालिकाबाट ३ टिम सहभागी हुने गरि तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नि:शुल्क पाइने औषधी समेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे / कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
सम्पादकीय

मंगलमय बनाेस सबैमा बडा दशै तथा शुभ दिपावलि ।

हिन्दु नेपालीहरुको महान चाड वडा दशैं तथा शुभ दिपावली एकपटक फेरि घरआँगनमा आइपुगेको छ । वडादशैं तथा तिहार नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो

अझै पढ्नुहोस्
राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्
खेलकुद

अर्जुन ट्रफीको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीमा

धनगढी, क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन

अझै पढ्नुहोस्