फुटबल प्रतियोगिता हुने

शेयेर गर्नुहोस


धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौंको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए।


प्रतियोगिता फागुन ५गते बाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने बताए ।


प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष रामचन्द्र शाहले बताए।
प्रतियोगितामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको र १६ ओटा टिमको सहभागिता रहने आयोजकले बताए।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !