प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

शेयेर गर्नुहोस

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहणपछि उनले प्रदेशको काम ईमान्दारिताका साथ गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘म प्रदेशमा रहदासम्म ईमान्दारिताका साथ काम गर्नेछु । कसैसाग पक्षपात गर्नेछैन । सम्पुर्ण जनतालाई समान ब्यवहार गर्नेछु’ उनले भने ।

प्रदेश प्रमुख मियाले आफुले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्‍यो भन्ने वातावरण बनाउन कोषिश गर्ने बताए । ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्‍यो भनून, म कानून बमोजिम जनताको पक्षमा काम गर्नेछु’ उनले भने । 

नजीर मिया, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुुन । नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देबराज जोशी हटाउर मियालाई नियुक्त गरेको थियो । 

मधेस, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशका प्रदेश प्रमुख नयाँ नियुक्त भएका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ । टीकापुर विमानस्थल संचालन, टीकापुर

अझै पढ्नुहोस्
समाचार

आगामी वर्ष डडेलधुराकाे खेल मैदान निर्माण गर्न बजेट बिनियाेज गर्ने : मन्त्री देउवा

डेलधुरा ।सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेलधुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट बिनियाेजन गर्ने बताएका छन् ।शुक्रबार डेडेल्धुरामा

अझै पढ्नुहोस्
समाचार

सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

जमुना न्युरे,सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ । जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली

अझै पढ्नुहोस्
समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । आइतबार

अझै पढ्नुहोस्