पूर्व कप्तान हरि खड्का घोडाघोडिमा आउने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का आउने भएका छन् । सुखड रङ्गशालामा सञ्चालन हुने एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी अनावरण गर्न यही वैशाख २२ गते पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान हरि खडका आउने अखिल नेपाल फुटबल सङ्घ कैलाली जिल्ला सदस्य होम तामाङले जानकारी दिए ।

सुखड रङ्गशालामा वैशाख २८ गते अखिल नेपाल फुटबल सङ्घको नियमित वार्षिक कार्यक्रम अन्तर्गत कैलाली जिल्ला फुटबल प्रतियोगिता २०८१ आयोजना हुदैछ । प्रतियोगितामा जिल्ला भरीका २१ वटा क्लबहरूको सहभागिता हुने अखिल नेपाल फुटबल सङ्घ कैलालीले जनाएको छ । ३ चरणमा हुने प्रतियोगिता एक महिना सम्म सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strategies for winning big extend from slots to live games at funbet casino

Significant advances in online trading supported by bonrush1.uk offer promising results

Rollino Slots: A Comprehensive Guide to the Popular Casino Game

The Effectiveness of Varying Slot Machine Stake Amounts on Gamblers Decisions

Experience the Thrills at ShelbyWin Casino Slots

The Popularity of Bally Slot Machines Among Casino Gamblers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर सरोकार समुहको दशै मिलन तथा सम्बाद कार्यक्रम

टीकापुर/ टीकापुर सरोकार समुहले साेमबार दशै मिलन तथा सम्बाद कार्यक्रम गरेकाे छ । सुदुर पश्चिम प्रदेश सभाका कङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल लगाएत

अझै पढ्नुहोस्
समाचार

बेबारिसे अवस्थामा सालको ३गोलिया बरामत

सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ९बिचकापुर गाउँ बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको ३ गोलिया काठ बेबारिसे अवस्थामा बरामत

अझै पढ्नुहोस्