TRENDING
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

पुन:उत्पादन हुँदै खयरसिसौ र साल प्रजाती

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ८ जरहीमा रहेको जरही सामुदायिक बन उपभोक्ता समुहमा खयरसिसौ र साल प्रजाती पुनरोउत्पादन राम्रो हुँदै बिरुवा हुर्कदै छ्न ।

रास्ट्रीयबनमै भयको समयमा बिगतमा अतिक्रमणको चपेटामा परेको थियो आर्थिक बर्ष २०६७/२०६८ सालमा सुकुम्बासी को नाममा अतिक्रमण गरियको २८ .८२ हेक्टर बन क्षेत्र खाली गरायर जरही प्रस्तावित सामुदायिक बन उपभोक्ता समूह गठन गरिएको थियो

स्थानीय लाई बन सरक्षण मा ल्याउन का लागि बन कार्यलयलाई निकै चुनौती भोग्नु परेको बताउनु हुन्छ साडेपानी सब डिभिजन बन कार्यलय प्रमुख गौचरन चौधरी बन कर्मचारी र बन कार्यलयको एक्लो प्रयासले बन क्षेत्र दिन प्रतिदिन अतिक्रमण , चोरी सिकारी ,चोरीपैठारी हुने गरेको थियो ।

जब अतिक्रमण हटाएको क्षेत्र सरक्षण गर्नका लागि स्थानीय बासिन्दाहरुलाइ त्यो बन रहे मा आफ्नो भाबी पिडिका लागि राख्नु पर्छ , बन सरक्षण गर्नु पर्छ भन्ने जनचेतना , सचेतना मा जोड दियो बन कार्यलयले ।
यसरी जरही प्रस्तावित सामुदायिक बन बाट दर्ता सामुदायिक बन २०७५ सालमा २६८ .८२हेक्टर क्षेत्रफल भयको बन समुदायलाई हस्तान्तरण गरियको थियो ।

पछिल्लो समयमा नेपाल सरकारले ल्याएको २०७१ वैज्ञानिक बन ब्यबस्थापन कार्यनिती र दिगो बन ब्यबस्थापन गर्नका लागि पहिलो पल्ट को कार्य साल प्रजाती र सिसौखयर प्रजाती को ब्यबस्थापन गरियो ।
सुरु मा पहाड को फेदि ठुला ठुला ढुङ्गा माटो तेति राम्रो थियन तर पनि कैलालीकै पहिलो ४० वार्षिय कार्ययोजनामा सिसौ र खयर , ८० वार्षिय कार्ययोजना मा साल को पुनरुउत्पादन २९ हेक्टर पल्ट बनायर बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम गरियको बताउछन् सामुदायिक बनका अध्यक्ष वीर बहादुर साउद ।

पल्टमा पुनरुउत्पादन हुँदै बिरुवा हुर्कदै गर्दा नेपाल सरकारले बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम कार्यबिधी २०७१ खारेज गरेको छ । सनिवार सुदूरपश्चिम प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत सिमित फिल्ड अनुगमन का लागि जरही सामुदायिक बन उपभोक्ता समूह जरहिमा पुगेको थियो ।

अर्थ बिकास तथा प्राकृतिक स्रोत समिति का सदस्य माननीय अक्कल बहादुर रावलले पुनरोउत्पादन खयर , सिसौ र सालको राम्रो भयको छ तर आवश्यक मात्रामा बिरुवा लाई प्राबिधिक रुपमा गोडमेल , कटनी छ्ड्नी , एक्लाउनु पर्ने ,पतलाउनु पर्ने कार्य गर्नु पर्ने समुहलाइ सुझाव दिए ।

तेस्तै अर्थ बिकास तथा प्राकृतिक स्रोत समितिका सद्स्य माननीय महेश दत्त जोशीले सामुदायिक बनमा आर्थिक पार्दशीतता , समुह नियमि बैठक , बार्सिक रुपमा आन्तरिक तथा बाह्य लेखापरीक्षण , बार्सिक रुपमा साधारणसभा लगायतका बन बिकास , जिबिकोपार्जन , सुसासन जस्ता कार्य गर्नु पर्ने मा जोड दियका छ्न ।कैलाली मा खयर को पल्ट कतै नदेखिएको तर यता राम्रो पुनरुउत्पादन भयको यस्को हेरचाहमा ध्यान दिन समुहलाइ आग्रह समेत गरे ।

वन नवीकरणीय प्राकृतिक स्रोत हो, जसको उचित व्यवस्थापनबाट उपज तथा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ। वन बाली लगाउने, हुर्काउने तथा उपयोग गर्ने कार्य वन व्यवस्थापन हो। सामाजिक, आर्थिक तथा वातावरणीय दृष्टिले उपयुक्त र वनले प्रदान गर्ने उपज तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन दिगो वन व्यवस्थापन हो। वन संवद्र्घन प्रणाली र यससँग सम्बन्धित विज्ञान दिगो वन व्यवस्थापनको मुख्य आधार–स्तम्भ हो, जसले वनले प्रदान गर्न सक्ने उपज तथा सेवा नियमन गर्छ। साथै वातावरणीय सन्तुलन, सामाजिक सुरक्षा र आर्थिक अवसरसमेत दिगो वन व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Lemon Casino – Kasyno Online Oficjalna Strona

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड योजना ल्याएको छु मुख्यमन्त्री शाह

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड

अझै पढ्नुहोस्