TRENDING
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

पाँचदलिय गठबन्धनको चुनावी आमसभा सप्पन्न

शेयेर गर्नुहोस


धनगढी/धनगढीमा पाँचदलिय गठबन्धनको चुनावी आमसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे दाहालले यस्तो बताएका हुन्।

‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो,’ उनले भने, भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ।’ गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्व लागेको दाहालले बताए।

‘अहिले पनि ती तत्वहरु कुनै न कुनै रुपमा लागेका छन्,’ उनले भने, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउकान लागि निकै ठुलो कसरत भइरहेको छ।

त्यस्तै धनगढीको चुनावी सभालाइ सम्बोधन गर्दै नेपाली काग्रेशका सभापति तथा प्रधानमन्त्री सेर बहादुर देउवाले भने नेकपा एमालेलाई चुनाव जिताएर के गर्नु हुन्छ फेरि पटक पटक ससद भङ्ग गर्न बानी परेका ओलिले यो पटक पनि चुनाव जितेमा स्थानीय तहको , प्रदेश सरकार पनि भङ्ग गरिदिने ,आफू सुदूरपश्चिमले बनायको प्रधानमन्त्री हु , सुदूरपश्चिममा धेरै बिकास कार्य गरेको छु सुदूरपश्चिम बिकासका लागि बजेट छुट्याउन आफुले कन्जुस्याइँ नगर्ने समेत बताए ,
त्यो भयर गठबन्धनको उमेरद्दारलाइ जिताउन समेत आग्रह गरे , गठबन्धन को बिरोद्द बागी उमेरद्वार आफ्नो पार्टिले कारबाही गर्ने ,कुनै पनि हातलमा माफी नदिने बताए ।

कार्यक्रममा नेकपा सामाजबादी पार्टीका केन्द्रिय सदस्य दिर्घ सोडारीले भने गठबन्धन आजको आवश्यकता हो नेकपा एमालेको काम गर्नु भन्दा पनि गफ दिने पार्टी भयको जहाँ बिकासका लागि सम्भब नभयका कुरा पनि गर्ने जस्तो पानी जहाज को कार्यलयमा धुलो जमेको छ हिजोको दिनमा आफू नेकपा एमाले कैलाली मा ठूलो दल बनायका थियो तर केपि ओलिको तानाशाह का कारण आफुहरु समाजबादी मा गयको र समाबादी पार्टी लाई सुदूरपश्चिममा ठूलो पार्टी बनाउने ,,गठबन्धन रहेकाले पनि स्थानीय निर्वाचन जित्नका लागि कुनै सकस नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्