नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझायो

शेयेर गर्नुहोस

धनगढी/नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा कैलालीका जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र बुझाएको छ।

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकार रजतको हत्या भएको घटनाप्रति महासंघले कडा आपत्ति जनाउँदै न्यायको माग गरेको छ। महासंघका कैलाली अध्यक्ष श्रवण देउवाले जिल्ला प्रशासन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा महासंघका प्रदेश, केन्द्र र कैलालीका पत्रकार सहित विभिन्न पत्रकार संगठनहरूको सहभागिता रहेको थियो। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हमला सह्य नहुने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले पत्र केन्द्र सरकारलाई प्रठाउने बताउदै कैलालीमा प्रेस मैत्री बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अवैध रूपमा वन अतिक्रमण गरी सालका कडि बरामद

धनगढी/कैलालीको चुरे गाउँपालिका-२ अन्तर्गत रानीभुकुडा क्षेत्रमा अवैध रूपमा वन अतिक्रमण गरी सालका रुख काटिएको खुलेको छ। डिभिजन वन कार्यालय धनगढीको टोलीले विशेष सूचनाका आधारमा शनिबार

अझै पढ्नुहोस्