नेपाली काँग्रेसले नेता जंगबहादुर साउँदलाई कारबाही गर्याे

शेयेर गर्नुहोस

टीकापुर/नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।

भट्टले नेता साउँदले पत्रचार गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै एक वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेकाे उल्लेख गरेको छ ।

साउँद २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै टीकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुहुन्थ्यो । नेता साउँदकाे नेपाली कांग्रेसमा लामाे समय देखि ठुलाे याेगदान रहेकाे थियाे ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

विश्लेषण में bc game के साथ ऑनलाइन कैसीनो खेलने के नए तरीके शामिल हैं

विश्लेषण में bc game के साथ ऑनलाइन कैसीनो खेलने के नए तरीके शामिल हैं bc game पर उपलब्ध विभिन्न प्रकार के गेम्स लाइव कैसीनो गेम्स

अझै पढ्नुहोस्