नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. २ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।
समाजसेवी विश्राम चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी,केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क., पार्टीका नेता टीकाराम चाैधरी र समाजसेवी छेदुलाल चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

राजेश चौधरीकाे संयाेजकत्वमा २५ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा राम प्रसाद चाैधरी, काेषाध्यक्षमा रत्ना थारु, सचिवमा देवेन्द्र चाैधरी वि.क. र सह-सचिवमा विजय चाैधरी चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनु भएको थियाे भने समाजसेवी राजेश चाैधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

Mobile Roulette for iOS Australia at Real Casino

Roulette Bonus Canada No Deposit

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

प्रजनन केन्द्र बनाउदै चराहरु घोडाघोडी ताल

धनगढी जमुना न्युरे/ विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताललाई विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा देखिन थालेका छन्। पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रले संरक्षण,

अझै पढ्नुहोस्

Αξιολόγηση κριτηρίων επιτυχίας από το ninecasino casino και η δομή των συναλλαγών στο διαδίκτυο

Αξιολόγηση κριτηρίων επιτυχίας από το ninecasino casino και η δομή των συναλλαγών στο διαδίκτυο Κριτήρια Αξιολόγησης της Επιτυχίας ενός Online Καζίνο Η Σημασία της Ασφάλειας

अझै पढ्नुहोस्