नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन हुनुभएको छ । शुक्रबार नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चाैधरी चयन हुनुभएको हाे ।


प्रथम राष्ट्रिय महाधिवेशनबाट बरिष्ट उपाध्यक्ष दामोदर पण्डित,
उपाध्यक्षमा सुदुरपश्चिम प्रदेशबाट रतन बहादुर थापा, गण्डकी प्रदेशबाट शिव कुमार बास्ताेला, कर्णाली प्रदेशबाट महेन्द्र पुन, काेशि प्रदेशबाट इन्द्र कुमारी लिम्बू, मधेस प्रदेशबाट राम कुमार महताे निर्विरोध चयन हुनुभएको छ ।


त्यस्तै सह- महासचिवमा सुदुरपश्चिम प्रदेशबाट टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु, सुनसरीका पदम अधिकारी, महाेतरीका पवन कुमार लावती, पाँचथरका दिलकुमार लावति, गाेरखाका राजन गरुङ्ग, कन्चनपुरका प्रमवति राना, धाधिङ्गका नीर बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।


त्यस्तै सचिवमा सप्तरीका तुलसी प्रसाद चाैधरी, कैलालीका ललित ताम्राकार, सुनसरीका चन्द्र कुमार चाैधरी, काठमाडौंका बिजय कुमार बस्नेत निर्विरोध चयन हुनुभएको छ । त्यसै गरि सह सचिवमा ललितपुरका पुस्पलता रेग्मी अधिकारी , कैलालीका करिस्मा कठरिया, कपिलवस्तुका अहमद हुसेन मनिहार, काठमाडौंका मणीराम भण्डारी, कैलाली बर्दगाेरियाका लाल बहादुर रावल र सुनसरीका अम्बर बहादुर लिम्बू निर्विरोध चयन हुनुभएको छ । र काेषाध्यक्षमा सप्तरीका टीका लक्ष्मी चाैधरी चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् ।  ३२१ मत प्राप्त गरेर अध्यक्षमा

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ५ मा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मा

अझै पढ्नुहोस्
समाचार

नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव सम्पन्न

धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित

अझै पढ्नुहोस्