धनगढीमा स्वास्थ्यकर्मीद्वारा दबाबमुलक कार्यक्रम

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी  /  धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।
तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिएका छन् ।

धनगढी उप९महानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबारदेखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप- महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।
बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

ताजा खबर

Najwyższe Szanse na Wygraną w Kasynie: BestOdds

Reseña de Spincasino: bonos, juegos y pagos

Erfolgreiche Spiellizenzen in Kudos

Revisión de casino RojaBet: bono, juegos y pagos

De Slotmachine van Betregal: Veerkracht en Geluk

RojaBet: reseña completa (bonos, juegos y pagos)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пошаговая инструкция, как 1хбет скачать бесплатно

Пошаговая инструкция, как 1хбет скачать бесплатно В этой статье мы подробно разберем, как скачать приложение 1хбет совершенно бесплатно. Учитывая растущую популярность онлайн-ставок, важно иметь доступ

अझै पढ्नुहोस्