TRENDING
Roulette with Free Spins in the USA: A Comprehensive Guide
Roulette High Stakes USA: A Comprehensive Review
Best Casino for Roulette USA Fast Review
Roulette Real Money USA 2026: A Comprehensive Review
Next
Prev

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/कैलालीकाे धनगढीमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ ।

मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा केन्द्रीय सदस्य नेपबहादुर चौधरी प्रमुख अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिरमान चौधरी, रुपा चौधरी, मोर्चाका केन्द्रिय महासचिव तथा केन्द्रीय सदस्य हरिराम चौधरी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य रमेश धामी, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी लगायतको अतिथिहरुको उपस्थिति रहेकाे थियो ।


माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेकाे थियो । भेलाले मोर्चाको जिल्ला कमिटी समेत चयन गर्ने समेत कार्यक्रम रहेकाे संयोजक बालकृष्ण चौधरीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette with Free Spins in the USA: A Comprehensive Guide

Roulette High Stakes USA: A Comprehensive Review

Best Casino for Roulette USA Fast Review

Roulette Real Money USA 2026: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्