डिभिजन वन कार्यलय पहलमानपुरद्धारा सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण

शेयेर गर्नुहोस

डिभिजन वन कार्यलय पहलमानपुरले राष्ट्रिय बृक्षारोपण दिवश मनाएको छ । दिवसका अवसरमा कैलालीको लम्कि स्थित डुडेझारी सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण गरिएको छ ।

“ भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौं “भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । सुदूरपश्चिम वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गेटा बाट बहुबर्षिय टिमिलो, आँप , अम्बा ,अमला , सलिफा , सत्तिसाल ,बिजय साल लगायतका गरि ५सय बिरुवा ल्याइएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै कैलाली जिल्ला समन्वय समितीका निमित्त प्रमुख खग राज भुसालले बृक्षारोपण गरिए पनि बिरुवा बचाउन नसकिएको बताए ।
उनले भने, डाटामा थुर्पै बृक्षारोपण गरेको देखिन्छ तर बिरुवा बचेको हुदैन त्यसै बृक्षारोपण गरिसकेपछि जोगाउनमा पनि ध्यान दिनुपर्छ ।


कार्यक्रममा बिशिस्ट अतिथिको आसन बाट बोल्दै कैलाली जिल्ला प्रमुख धर्मेन्द्र कुमार मिश्रले खाली ठाउहरुमा बृक्षारोपण गर्नुुपर्ने बताए । बृक्षारोपण कार्यक्रमलाई प्रभावकारि बनाउन सबैले आ आफ्नो ठाउँ बाट लाग्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासघका कैलाली अध्यक्ष कर्ण रावल लगायतले बोलेका थिए ।


डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सहायक बन अधिकुत रबिना पन्थिले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

El juego en línea de lujo de Lussurio Casino: un destino para apostadores experimentados y principiantes.

Giochi di Casi a Spin Topolìs

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества скачивания казино Пин-Ап: бонусы, акции и условия игры

Преимущества скачивания казино Пин-Ап: бонусы, акции и условия игры Казино Пин-Ап предлагает игрокам множество преимуществ, среди которых особое внимание заслуживают бонусы, акции и условия игры.

अझै पढ्नुहोस्
समाचार

दिगो विकासको लक्ष्य लिएर अब वातावरणको विकास गर्नु पर्छ :प्रदेश सचिब भट्टराई

जमुना न्युरे,सुखड/नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी ) तथा बिश्व रामसार सुचिमा रहेको घोडाघोडी तालमा५१ औ बिश्व वातावरण दिवशको कार्यक्रमको प्रमुख अतिथिको आसन बाट

अझै पढ्नुहोस्