टीकापुर ७ मा दशै मिलन तथा साँस्कृतिक कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ७, बेलुवा स्थित बेलुवामा दशै मिलन तथा संस्कृतिक कार्यक्रम गरिएको छ ।


वडा नम्बर ७ स्थित बेलुवा किसान समुहको आयोजनामा भएको दशैं मिलन तथा साँस्कृतिक कार्यक्रम गरिएको हाे । समुहका उपाध्यक्ष देशराज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे । आ-आफ्नो माैलिकतालाई संस्थागत गर्नुपर्ने बताइएको छ ।


साे कुरा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताएका हुन । आधुनिकताको नाममा परम्परागत असल अभ्यास हरु लाई अहिलेकाे पुस्ताले बिर्सन नहुने बताएका छन् । 
विशेषगरी युवा पुस्ताले रितिरिवाज , चाडपर्व लाई भड्किलो गरेर मनाउनु भन्दा गच्छे अनुसार मनाउनु पर्नेमा जाेड दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष यज्ञ न्याैपाने,कार्यपालिका सदस्यहरु कैलाशपति चाैधरि,मन्जु वि. क. ,वडघर लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने स्थानीय कलाकारले विविध प्रस्तुति प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल यातायात मजदुर सघंले दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम

धनगढी/बसपार्कमा दुर्घटना न्यूनीकरण सचेतनाका साथै विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल यातायात मजदुर संघ कैलाली जिल्ला समितिको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

कोरोनाले थलिएको र्‍याफि्टङ ब्यबसाय लयमा फर्किदै चिसापानी

जमुना न्युरे/कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्रालीले कैलालिको कर्णालीमा र्‍याफि्टङ संचालन गरेको १० बर्ष भैसकेको छ ।सुरुवाती दिनमा कर्णाली नदिमा संचालन गरेको र्‍याफि्टङ हाल कर्णाली संगै

अझै पढ्नुहोस्

प्रेस युनियनद्वारा परामर्श समिति गठन

३ असोज, काठमाडौँ । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे । प्रमुख अथिति रावलले वरघर/भलमन्सा

अझै पढ्नुहोस्