टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा फलफुलका बिरुवाहरु वृक्षाराेपण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा बृक्षाराेपण गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डगाैरा थारुकाे संयोजकत्वमा टीकापुर १ व्लक नं. सिमा बृक्षाराेपण भएको हाे ।

टीकापुर नगरपालिका भित्र भएका सम्पूर्ण सार्वजनिक जग्गाको घेरबार गरेर हरीयो टीकापुर बनाउने नगरपालिकाको  कार्यक्रम अन्तर्गत शनिबार  नगर प्रमुख रामलाल डगाैरा थारु सहितका टाेलीले फलफूलका विरुवाहरु रोपेर बृक्षराेपण कार्यक्रमको सुरुवात गर्नु भएको हाे ।

नगरपालिकाको आयाेजना र स्थानीयको संरक्षणमा उक्त बृक्षराेपण कार्यक्रम सुरु भएको हो ।
शनिबार भएको वृक्षरोपण कार्यक्रममा १५ प्रजातिका फलफूलका बिरुवा करिब ३०० वटा बोटबिरुवा राेप्ने कार्यक्रम भएको नगरपालिकाले जानकारी दिएकाे छ ।
टीकापुर नगरपालिकाले टीकापुर नगर क्षेत्रमा सार्वजनिक स्थलकाे संरक्षण गरि फलफुलका बिरुवा राेप्ने कार्यक्रम रहेकाे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो

अझै पढ्नुहोस्
समाचार

सुप प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षे उपलब्धी

नीतिगत तथा कानुनी सूधार तर्फ:१.सुदूरपश्चिम प्रदेश यातायात ब्यवस्था नियमावली–२०८० तर्जुमा गरिएको ।२.सुदूरपश्चिम प्रदेश यातायात सवारी भाडा निर्धारण गरीएको ।३. उपलव्ध सीमित स्रोत साधनबाट असिमित आवश्यक्ता

अझै पढ्नुहोस्
खेलकुद

धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

कैलाली चितुवाको छाला सहित ४ जना पक्राउ

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको चितुवा को छाला ओसार-पसार भईरहेको छ । बिषेश सुचनाको आधारमा आर आई टी

अझै पढ्नुहोस्