टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला प्रमुख अतिथि रहनुभएकाे थियाे ।

समाजका कोषाध्यक्ष कुबेर ठकुल्लाले आर्थिक वर्ष ०७७/७८ को १ लाख ७८ हजार ६ सय पचासी रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

साधारणसभामा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला, सितल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्व ठकुल्ला, राष्ट्रिय उच्च माध्यमिक विद्यालय सुख्खडका अध्यक्ष खकेन्द्र ठकुल्ला, , सामजसेवी भक्तबहादुर ठकुल्ला, वेदकोट नगरपालिका तिलक ठकुल्ला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै ७ जनालाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सेती प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्
फोटो फिचर

बिरुवा वितरण कार्य सुरु

जमुना न्युरे/ कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा रहेको सब डिभिजन बन कार्यलय बसन्ता र फुलबारी सब डिभिजन बनले आज देखि सुरु गरेको छ । आर्थिक

अझै पढ्नुहोस्
समाचार

मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया सप्पन्न

जमुना न्युरे ,धनगढी / अङ्गदान र मृगौला पत्यारोपणामा महिलाहरु ८०% पुरुष लाई दिएर बचाएको पाइयो तर महिलाहरु आफू तेहि बिरामी पर्दा पुरुष हरुले आनाकानी गर्ने

अझै पढ्नुहोस्