टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

शेयेर गर्नुहोस

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो ।
टिकापुर नगरपालिका वडा नम्बर ४ काे ७९ हजार रुपैयाँको आर्थिक सहयोगमा साे विद्यालयमा अध्ययनरत २ सय २० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको वडा अध्यक्ष लालविर चाैधरिले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए ।

“हामीले साे विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो बाट बच्ने र विद्यालय पाेशाक सुहाउँदो रंगमा स्वेटर निशुल्करुपमा वितरण गरेका हाैं ” । वडा अध्यक्ष चाैधरिले भने ।
साे विद्यालयमा वडा कार्यालयले विद्यार्थीकाे संख्या बढाउन र स्तरीय शिक्षा बढाउने विविध कार्यक्रम गर्ने गरेको अभिभावककाे भनाइ रहेको छ ।
जाडो याममा न्यानो कपडा वितरण गरिनु सराहनीय काम भएको विद्यालयका शिक्षक रघु उपाध्यक्षले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राजनीतिक दल तथा संघसस्थाका युवा बिच संवाद कार्यक्रम सम्पन्न

धनगढी, २६  धनगढीमा राजनीतिक दल तथा संघसस्थाका युवा बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र (सी एस सी) ले आयोजना गरेको कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

मिडियामा अझै पनि समावेशिता अभाव, पत्रकारलाई थुन्ने कानून अस्वीकार्य: प्रेस युनियन अध्यक्ष लम्साल

कपिलवस्तु/नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरनु पर्ने बताएका छन् । बर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहले भने ‘भदौ ३१ मा बजेट’

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले समयमा बजेट ल्याउन नसक्दा अर्थतन्त्र धरासायी बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्