TRENDING
Slottika – новая волна азартных ощущений в Казахстане
Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming
The Ultimate Guide to Roulette Betting
Online Casino Sites that Accept Neteller: A Comprehensive Guide
Slots and Blackjack: Are They Really Gambling Games?

Next
Prev

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

शेयेर गर्नुहोस

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका -६,का वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद रहनु भएको थियो।


अन्य अतिथि हरुमा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिती सचिब हेमन्त राज जोशी (बाजे ), बिणा बिद्या मन्दिर प्र.अ.दल बोगटी, कैलाली भिजन स्कुल प्र.अ. ध्वज बोगटी,अमर मा.बि.अध्यक्ष टिकाराम शर्मा,भैरब आ.बि.प्र.अ.नवराज उपाध्याय,रानिफाँटा सामुदायिक बन अध्यक्ष चक्र बोगटी,आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। बोल्ने बक्ता हरुले छोटो समयमा अभिभावकको मन जित्न सफल बिधालयको रुपमा अगाडी बढेको भन्दै प्रशंसा गर्नुभयो।

बनबेहडा आसपासका क्षेत्रमा निजि,सामुदायिक बिधालयहरु भएकै अवस्थामा जुपिटर नेपाल एकेडेमी स्कुल खोलेर ४०० को आसपास बिद्यार्थी संख्या पुर्याउनु चानचुने कुरा नभएको बताउनु भएको थियो।
बिधालयमा बिद्यार्थी पठाएर बिद्यार्थीको बारेमा चासो नराख्ने बिद्यार्थीहरुका अभिभावकले सैक्षिक गुणस्तरमा केही ह्रास आएको कार्यक्रमका अतिथिहरुले बताउन्दै अभिभावकहरुले आफ्ना बालबालिकाहरु लाई विशेष ध्यान दिन आवस्यक रहेको बताएका छन। सो अवसरमा बिधालयको स्थापना तथा लामो समय सम्म अध्यापन गराउनु भएका संस्थापक भरतमणी ओझा लाई सम्मान गरिएको थियो।


२०६५ सालमा स्थापना गरिएको सो बिधालयमा करिब ४०० बिद्यार्थी,१८ जना शिक्षक,१ बस,१ चालक,१ कार्यालय सहयोगी रहेको बिधालयको आफ्नै पक्की भवन रहेको छ। साथै आगामी सैक्षिक सत्र देखि कक्षा १० को पठनपाठन संचालन गर्ने तयारी गरेको बिधालयका प्र.अ.मनिराम धामीले जानकारी गराउनु भएको थियो।


सो कार्यक्रममा बिधालय द्वारा आयोजित विभिन्न बिद्या हाजिरीजवाफ,दौड,फुटवल खेल र उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राहरु लाई पुरस्कार,ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो।
बिधालयका सहायक प्र.अ.महेस्वरी जोशी ज्यु ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन शिक्षक हरिस भट्टले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Slottika – новая волна азартных ощущений в Казахстане

Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming

The Ultimate Guide to Roulette Betting

Online Casino Sites that Accept Neteller: A Comprehensive Guide

Slots and Blackjack: Are They Really Gambling Games?

Finest Online Casino Site Payouts: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्