जीवन परिवर्तनका लागि योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगको असाधारण भूमिका रहेको बताए ।


पतञ्जली योग समिति डडेल्धुराले अमरगढीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आफूले योगको महत्व र यसको प्रभावलाई नजिकबाट बुझेको बताए ।उनले योगलाई केवल शारीरिक व्यायामका रूपमा नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।


मुख्यमन्त्री भट्टले योगलाई प्रदेशका नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छ्न । प्रदेश सरकारले योग तथा प्राकृतिक स्वास्थ्यसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै प्रदेशभर यसको पहुँच विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए ।


उनले योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै विद्यालय, समुदाय र सार्वजनिक संस्थाहरूमा समेत योग अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Шанс сорвать куш лучшие предложения водка казино бонус и стратегии выигрыша в 2024 году.

Удача ждет: vodka casino – ваш билет в мир больших выигрышей, увлекательных слотов и эксклюзивных бонусов для настоящих ценителей риска. Погружение в мир онлайн-казино: возможности

अझै पढ्नुहोस्